Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ ।

त्यस्तै बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077