Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भुटानी राजा वाङचुक स्वदेश फिर्ता

भुटानी राजा वाङचुक स्वदेश फिर्ता

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । अनौपचारिक भ्रमणमा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले विदाइ गरेकी हुन्।

भारतबाट स्वदेश फर्किने क्रममा उनी शुक्रबार बिहान काठमाडौं आएका थिए।

उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआज गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077