Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौंमा आज यसवर्षकै चिसो

काठमाडौंमा आज यसवर्षकै चिसो

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान यसवर्षको सबैभन्दा कम न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको हो ।

आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने मौसमविद्ले जनाएका छन् ।

अहिले काठमाडौं उपत्यकासहित तराई/मधेसका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077