Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सहरी विकासमन्त्री सिंहद्धारा बन्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन

सहरी विकासमन्त्री सिंहद्धारा बन्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन गरेका छन् ।

बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिन सहरी विकासमन्त्री सिंह बञ्चरेडाँडा पुगेका हुन् ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमाना बन्चरेडाँडामा छ ।

मन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बन्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्ने बताए।

अनुगमनका क्रममा मन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077