Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज यी ६ जना जीवित बन्धकलाई रिहा गर्दै हमास

आज यी ६ जना जीवित बन्धकलाई रिहा गर्दै हमास

शनिवार , फाल्गुण १०, २०८१

एजेन्सी । हमासले आज ५ जना जीवित बन्धकहरूलाई रिहा गर्ने गर्दैछ । हमासले शुक्रबार यी बन्धकहरूको नाम पुष्टि गरेको थियो।

६ जनामा ​​अवेरा मेंगिस्टु र हिशाम अल–सयद रहेका छन् ।

अक्टोबर ७, २०२३ मा अपहरण गरिएका अन्य चार जनामा ​ ताल शोहम र नोभा महोत्सवबाट अपहरण गरिएका तीन युवाहरू ओमेर शेम–टोभ, ओमेर वेन्कर्ट र एलिया कोहेन रहेका छन् ।

यो सम्झौताअनुसार हमासले जीवित बन्धकहरूको बदलामा प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्न इजरायलसँग सहमति गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077