Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हमासले छाड्यो ६ बन्धक, ६०२ प्यालेस्टिनी रिहा गर्दै इजरायल

हमासले छाड्यो ६ बन्धक, ६०२ प्यालेस्टिनी रिहा गर्दै इजरायल

आइतवार , फाल्गुण ११, २०८१

एजेन्सी । हमासले शनिबार छ जना बन्धकहरूलाई रिहा गरेको छ ।

रिहा हुनेमा हिशाम अल-सय्यद, एलिया कोहेन, ओमर शेम तोभ, ओमर वेन्कर्ट, अवेरा मंगिस्तु र ताल शोहम रहेका छन् ।

बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६०२ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायल र हमासबीचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ।

पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077