Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु

आइतवार , फाल्गुण ११, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शान्तिका लागि आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनलाई शान्तिका लागि पद छाड्न तयार हुनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।

‘तयार छु। युक्रेनको शान्तिका लागि हो भने खुसीखुसी छाड्छु। यदि मैले यो कुर्सी छाड्नुपर्ने हो भने म तयार छु र म नेटोको सदस्यताका लागि पनि यो कुर्सी साट्न तयार छु,’ जेलेन्स्कीले भने।

त्यस्तै, जेलेन्स्कीले डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077