Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

बुधवार , फाल्गुण १४, २०८१

एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

अहिलेसम्म क्षतिको खबर आएको छैन ।

भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077