Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पले भने - जेलेन्स्की शान्तिका लागि तयार छैनन्

अमेरिकी राष्ट्रपति ट्रम्पले भने - जेलेन्स्की शान्तिका लागि तयार छैनन्

शनिवार , फाल्गुण १७, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर शान्तिका लागि तयार नरहेको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा चर्काचर्कीपछि सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

उनलेयुक्रेनमा शान्तिका लागि त्यहाँका राष्ट्रपति जेलेन्स्की नै तयार छैनन् भन्ने प्रष्ट भएको बताए।

उनले ह्वाइट हाउसको बैठक अर्थपूर्ण रहेको पनि बताए। साथै बैठकले धेरै कुरा सिकाएको पनि ट्रम्पले बताएका छन्।

उनले आवेग र आक्रोशित भएर छलफलको गहिराइमा पुग्न नसकिने भनेका छन्।

उनले आफूलाई फाइदा नभई शान्ति चाहिएको पनि दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077