Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाजा युद्धविरामको अवधि ६ हप्ता थप

गाजा युद्धविरामको अवधि ६ हप्ता थप

आइतवार , फाल्गुण १८, २०८१

एजेन्सी । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ ।

युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो ।

हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो ।

रमजानलगायतका पर्वलाईसमेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077