Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
सोमवार , फाल्गुण १९, २०८१
Shares
एजेन्सी । एउटा निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरिएको छ ।
चन्द्रमाको सतहमा पुगेको यो दोस्रो व्यावसायिक यान हो ।
यस स्पेसक्राफ्टको नाम ब्लू घोस्ट हो, यो जनवरी १५ मा पृथ्वीबाट उडेको थियो ।
यसलाई अमेरिकी कम्पनी फायरफ्लाइ एयरोस्पेसले लन्च गरेको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By