Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुने जेलेन्स्कीको दाबी

बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुने जेलेन्स्कीको दाबी

सोमवार , फाल्गुण १९, २०८१

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बन्द कोठामा हुनुपर्ने बताएका छन् ।

आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जेलेन्स्कीले ट्रम्पसँग सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्।

शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गरेपछि माहोल एकाएक गर्मिएको थियो ।

अमेरिकामा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077