Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युएईमा भारतीय महिलालाई दिइयो मृत्युदण्ड !

युएईमा भारतीय महिलालाई दिइयो मृत्युदण्ड !

मंगलवार , फाल्गुण २०, २०८१

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) मा एकजना भारतीय महिलालाई मृत्युदण्ड दिइएको छ ।

भारतको उत्तर प्रदेशकी ३३ वर्षीया शहजादी खानलाई मृत्युदण्ड दिइएको हो ।

उनी संयुक्त अरब इमिरेट्सको एक घरमा घरेलु कामदारको रूपमा काम गर्दै थिइन् ।

उनले बच्चाको हेरचाह गर्ने क्रममा बच्चाको हत्या गरेको आरोप लागेको थियो ।

शहजादीलाई सोही आरोपमा दोषी ठहराएर मृत्युदण्ड दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077