Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

शुक्रवार , फाल्गुण २३, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् ।

जेलेन्स्कीले उक्त वार्तालाई ‘महत्वपूर्ण बैठक’ हुने आशा व्यक्त गरेका छन् ।

वार्ताको समयमा जेलेन्स्की खाडी देशमा हुनेछन् । तर, वार्तामा उनले भाग लिने छैनन् ।

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसमा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077