Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रक्षा बजेट ७.२ प्रतिशत वृद्धि गर्ने चीनको घोषणा

रक्षा बजेट ७.२ प्रतिशत वृद्धि गर्ने चीनको घोषणा

सोमवार , फाल्गुण २६, २०८१

एजेन्सी । चीनले आफ्नो रक्षा बजेटमा ७ प्रतिशतभन्दा बढीको वृद्धि गर्ने घोषणा गरेको छ । उक्त रक्षा बजेट बढानु उचित भएको पनि बताएका छन्।

चिनियाँ सेनाका प्रवक्ता वु कियानले आइतबार आफ्नो पक्षमा बयान दिँदै संसार शान्तिपूर्ण ठाउँ नभएको बताए।

चीनले विगत केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको छ।

यस हप्ता चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७.२ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो।

यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो। हाल अमेरिका पछि धेरै रक्षा बजेट हुने देश चीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077