Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कारगिलमा शक्तिशाली भूकम्पको धक्का

कारगिलमा शक्तिशाली भूकम्पको धक्का

शुक्रवार , फाल्गुण ३०, २०८१

एजेन्सी । भारतको लद्दाखस्थित कारगिलमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल मापन गरिएको थियो ।

जम्मू कश्मीरमा पनि भूकम्पको धक्का महसुस गरिएको हो ।

गत हप्ता तिब्बतमा लगातार दुई भूकम्प गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077