Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - पुटिनसँग युक्रेन युद्धबारे मंगलबार कुरा गर्छु

डोनाल्ड ट्रम्प भन्छन् - पुटिनसँग युक्रेन युद्धबारे मंगलबार कुरा गर्छु

सोमवार , चैत्र ३, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।

ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘सप्ताहन्तमा धेरै काम भइसकेको छ । हामी युद्ध अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहन्छौं । सायद सक्छौं, सायद सक्दैनौं । तर मलाई लाग्छ कि हामीसँग धेरै राम्रो मौका छ ।’

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि दुई नेताबीच मंगलबार कुराकानी हुने योजनाको पुस्टि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077