Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली आक्रमणमा कम्तीमा ४०० प्यालेस्टिनी मारिए

इजरायली आक्रमणमा कम्तीमा ४०० प्यालेस्टिनी मारिए

बुधवार , चैत्र ५, २०८१

एजेन्सी । इजरायलका लडाकु विमानहरूले गाजामा मंगलबार गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका छन् ।

जनवरी १९ देखि सुरु भएको पहिलो चरणको अस्थायी युद्धविराम मार्चको पहिलो साता समाप्त भएसँगै इजरायलले दर्जनौं लडाकु विमानमार्फत हवाई आक्रमण गरेको हो ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा कम्तीमा चार सय जनाको मृत्यु भएको हो ।

हमलामा सयौं जना घाइते भएका छन्। इजरायलले हमासका सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वलाई निसाना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077