Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का

न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का

मंगलवार , चैत्र ११, २०८१

एजेन्सी । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६.५ रेक्टर स्केलमा मापन गरिएको हो ।

यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा गएको बताइएको छ ।

यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भएका छन् । यद्यपि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077