Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बिहारको रेलवे स्टेसनमा गोली चल्दा तीन जनाको मृत्यु

बिहारको रेलवे स्टेसनमा गोली चल्दा तीन जनाको मृत्यु

बुधवार , चैत्र १२, २०८१

एजेन्सी । भारतको बिहारमा रहेको आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ।

प्रहरीका अनुसार अभियुक्त अमन कुमारले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन् ।

त्यसपछि उनले आफैँलाई पनि गोली हानेको खुलेको छ । रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको बताए ।

तीन जनाको शव निकालिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077