Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउँदै

उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउँदै

शुक्रवार , चैत्र १४, २०८१

एजेन्सी । उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुस पठाउने भएको छ ।

मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् ।

सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077