Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - म पुटिनसँग धेरै रिसाएको छु

डोनाल्ड ट्रम्प भन्छन् - म पुटिनसँग धेरै रिसाएको छु

सोमवार , चैत्र १७, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको बताएका छन् । र दुखी भएको बताएका छन्।

एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले आफू पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका हुन् ।

ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताए ।

ट्रम्पले भने, 'यदि रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौं र मलाई लाग्छ कि यो रूसको गल्ती हो भने म रूसबाट आउने सबै तेलमा थप कर लगाउने छु।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077