Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

मंगलवार , चैत्र १८, २०८१

एजेन्सी । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर लिक हुँदा विस्फोट भएको हो ।

सो घटनामा चार बालबालिका र दुई महिला रहेका छन् ।

घाइतेलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077