Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
बिहिवार , चैत्र २०, २०८१
Shares
एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्प ३० किलोमिटर गहिराइमा गएको थियो ।
अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By