Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त, महाभियोग सदर

दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त, महाभियोग सदर

शुक्रवार , चैत्र २१, २०८१

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ।

दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।

संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएको बताइएको छ ।

उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077