Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यानडाले गर्‍यो अमेरिकामा निर्मित कार र ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा

क्यानडाले गर्‍यो अमेरिकामा निर्मित कार र ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा

शुक्रवार , चैत्र २१, २०८१

एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकामा निर्मित कार र ट्रकमा २५ प्रतिशत कर लगाएको घोषणा गरेका छन् ।

क्यानाडाको यो घोषणा अमेरिकाले बिहीबार बिहान लागु हुनेगरी क्यानडालगायत विदेशबाट आयात गरिने कार तथा एसका पार्टसमा २५ प्रतिशत आयात कर लगाउने निर्णयको जवाफी कदमको रूपमा आएको हो ।

प्रधानमन्त्री कार्नीका अनुसार क्यानडाले प्रतिशोधात्मक आयात करबाट लगभग ५.७ अर्ब डलर उठाउने अनुमान गरेको बताएका छन् ।

जुन मार्च ४ मा लगाएको करबाट उठाइएको लगभग ४२ अर्ब डलर बाहेकको कर हो । प्रधानमन्त्री कार्नीका अनुसार यो रकम अमेरिकी करले प्रभावित कर्मचारी र व्यवसायहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077