Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

माओवादीले सबै सहइन्चार्जलाई जिम्मेवारीबाट हटायो

माओवादीले सबै सहइन्चार्जलाई जिम्मेवारीबाट हटायो

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यसअघि तोकेका सबै प्रदेश सह–इन्चार्जहरूलाई हटाएको छ ।

माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरुको पद नराख्ने निर्णय गरेको हो ।

सहइन्चार्ज रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय भएको बताइएको छ ।

यस्तै प्रदेश समन्वय कार्यालय विस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077