Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भन्सार शुल्क घटाउन ५० भन्दा बढी देश ट्रम्पसँग वार्ता गर्न खोज्दै

भन्सार शुल्क घटाउन ५० भन्दा बढी देश ट्रम्पसँग वार्ता गर्न खोज्दै

सोमवार , चैत्र २४, २०८१

एजेन्सी । अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्न विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेको दाबी छ । राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुने भन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको बताइएको छ ।

तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहेका छन् ।

केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077