Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति र शिक्षकको आन्दोलनबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति र शिक्षकको आन्दोलनबारे छलफल हुने

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।

बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ।

आजको बैठकमा गभर्नर नियुक्ति र आन्दोलनरत शिक्षकको मागको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077