Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल

विकसित भनिएका देशहरू संकटतर्फ उन्मुख : शंकर पोखरेल

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन २०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि उनको तर्क छ । उनले भने, 'आज विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन् । अमेरिकाको आजको नीति भनेको सङ्कटग्रस्त अमेरिकालाई बचाउने नीति हो ।'

महासचिव पोखरेलले उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077