Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले बहिस्कार गरे जी–२० शिखर सम्मेलन

डोनाल्ड ट्रम्पले बहिस्कार गरे जी–२० शिखर सम्मेलन

आइतवार , चैत्र ३०, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकाले श्वेत विरोधी अपराध गरेको आरोप दोहोर्‍याउँदै जी–२० सम्मेलन बहिस्कार गरेका हुन् ।

उनको यो भनाइले दक्षिण अफ्रिकाको कट्टरपन्थी अफ्रिकन नेसनल पार्टीलाई आक्रोशित बनाएको छ।

दक्षिण अफ्रिकाविरुद्ध नयाँ प्रहार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार राति आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ‘नरसंहार’मा मारिएका गोरा किसानहरूबाट खेतीयोग्य जमिन जफत गरिएको ‘निराधार दाबी’ दोहोर्‍याए ।

उनले भने, ‘के हामी जी–२० का लागि यहीँ हुन चाहन्छौं रु मलाई त्यस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077