Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गाजामा अब छिट्टै आक्रमण बढाउने इजरायली सेनाको घोषणा

गाजामा अब छिट्टै आक्रमण बढाउने इजरायली सेनाको घोषणा

आइतवार , चैत्र ३०, २०८१

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल कात्जले अब छिट्टै इजरायली सेनाले गाजाको अधिकांश क्षेत्रमा आफ्नो आक्रमण बढाउने घोषणा गरेका छन् ।

रक्षामन्त्री कात्जले इजरायली रक्षाबलले गाजापट्टीको दक्षिणी क्षेत्र रफाह र खान युनिस सहरको बीचमा एक सुरक्षा क्षेत्रमा कब्जा गरेको पनि दाबी गरेका छन् ।

इजरायली सेनाले खान युनिस र त्यसको आसपाको क्षेत्र खाली गराउनका लागि स्थानीयलाई आग्रह गरेको छ ।

उक्त आदेशमा इजरायली सेना ‘गाजाबाट गरिएका हवाई आक्रमण, जसको जिम्मेवारी हमासले दिएको छ’ अब त्यसको जवाफी आक्रमणको तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077