Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेनको शहर सुमीमा रुसी हमला : ३४ जनाको मृत्यु, ११७ घाइते

युक्रेनको शहर सुमीमा रुसी हमला : ३४ जनाको मृत्यु, ११७ घाइते

सोमवार , बैशाख १, २०८२

एजेन्सी । युक्रेनी शहर सुमीमा भएको रुसी आक्रमणमा ३४ जनाले ज्यान गुमाएका छन् ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार आक्रमणमा १५ बालबालिकासहित ११७ जना घाइते भएका छन् ।

सर्वसाधारण चर्चमा भेला भएका बेला आक्रमण भएको बताइएको छ ।

युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलाँगले रुसको आक्रमणले सबै सीमा नाघेको भन्दै रुसको गलत कार्य भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077