Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीमा गोली हानी युवतीको हत्या

दिल्लीमा गोली हानी युवतीको हत्या

मंगलवार , बैशाख २, २०८२

एजेन्सी । भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा गोली हानी युवतीको हत्या गरिएको छ ।

सोमबार मध्यराति अन्दाजी २० वर्षकी युवतीको गोली हानी हत्या गरिएको हो । शवको पहिचान खुलेको छैन ।

दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने बताइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077