Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यानडामा भारतीय विद्यार्थीको गोली हानी हत्या

क्यानडामा भारतीय विद्यार्थीको गोली हानी हत्या

शनिवार , बैशाख ६, २०८२

एजेन्सी । क्यानडामा गोली लागि एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा उनलाई गोली लागेको हो ।

उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।

ुहामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं, कन्सुलेट जनरलले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077