Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुस र युक्रेनबीच ३० घण्टा युद्ध विराम गर्ने सहमति

रुस र युक्रेनबीच ३० घण्टा युद्ध विराम गर्ने सहमति

आइतवार , बैशाख ७, २०८२

एजेन्सी । रुस र युक्रेनले ३० घण्टाका लागि अस्थायी युद्ध विराम गरेका छन् ।

३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो ।

यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध विराम भङ्ग गर्ने विषयमा सचेत भएर बसेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077