Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प

बुधवार , बैशाख १०, २०८२

एजेन्सी । टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो।

यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो। टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन।

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए। केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077