Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का

शुक्रवार , बैशाख १९, २०८२

एजेन्सी । अर्जेन्टिनामा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

नेपाली समयअनुसार साँझ साढे ६ बजे आसपास उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेजमा भूकम्प गएको हो ।

भूकम्प गएको केही मिनेटपछि नै सुनामीको चेतावनी जारी गरिएको छ।

यसमा मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानमा जान सल्लाह दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077