Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिकटकलाई ५३ करोड युरो जरिवाना

टिकटकलाई ५३ करोड युरो जरिवाना

शनिवार , बैशाख २०, २०८२

एजेन्सी । प्रयोगकर्ताको डेटा चीनमा पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना गरिएको छ ।

आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले शुक्रबार टिकटकलाई जरिवाना गराएको हो ।

टिकटकले चीनमा व्यक्तिगत जानकारी स्थानान्तरण गर्दा युरोपेली संघको डाटा सुरक्षा नियम उल्लङ्घन गरेको र पारदर्शिताको आवश्यकता पूरा गर्न असफल भएको जनाइएको छ।

टिकटकको युरोपेली मुख्यालय डब्लिनमा रहेकाले आइरिस नियामक निकायले जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077