Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकै सबैभन्दा खतरनाक जेल पुनः खोल्ने ट्रम्पको घोषणा

विश्वकै सबैभन्दा खतरनाक जेल पुनः खोल्ने ट्रम्पको घोषणा

मंगलवार , बैशाख २३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुनः खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले आइतबार आफ्नो ट्रुथआउट सामाजिक साइटमार्फत यस्तो घोषणा गरेका हुन् । उनले भने, धेरै लामो समयदेखि, अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ ।

ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्याण्ड सेक्युरिटीसँगै कारागार ब्यूरोलाई यी जेलहरू पुनः खोल्न निर्देशन दिए ।

अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077