Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मस्कोका विमानस्थल अनिश्चितकालका लागि बन्द

मस्कोका विमानस्थल अनिश्चितकालका लागि बन्द

मंगलवार , बैशाख २३, २०८२

एजेन्सी । युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वाट विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल बन्द गरिएको हो ।

मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन् ।

केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077