Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानको दाबी - दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसाल्यौँ

पाकिस्तानको दाबी - दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसाल्यौँ

बुधवार , बैशाख २४, २०८२

एजेन्सी । पाकिस्तानले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेका हुन् ।

शरीफले पाकिस्तानी सेना जमिनमै परिचालित रहेको पनि जानकारी दिए ।

उनले पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै हालै त्यसअनुसारको कदम चालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077