Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमृतसर प्रशासनले गर्‍यो ब्ल्याकआउट, नागरिकलाई घरभित्रै बस्न र नआत्तिन आग्रह

अमृतसर प्रशासनले गर्‍यो ब्ल्याकआउट, नागरिकलाई घरभित्रै बस्न र नआत्तिन आग्रह

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । अमृतसर प्रशासनले फेरि ब्ल्याकआउट गरेको छ । अमृतसर जिल्ला जनसम्पर्क अधिकारी (डीपीआरओ) ले जनताको सुरक्षा र तयारी सुनिश्चित गर्न अमृतसरमा ब्ल्याकआउट गरेको हो ।

नागरिकको सुरक्षाका लागि जनातालाई घरभित्रै बस्न आग्रह गरिएको छ । अमृतसरमा भएको ब्ल्याकआउट देशभरि सञ्चालन गरिएको नागरिक रक्षाको एक हिस्सा हो ।

भारत सरकारको गृह मन्त्रालयको आदेश अनुसार, मे ७ मा सबै जिल्लामा यस्तो अभ्यास गरिएको थियो ।

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै राज्य प्रहरी, अग्नि सेवा, राहत र विपद् टोलीहरूले यस्तो अभ्यासमा भाग लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077