Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जम्मू कश्मीरमा भारत–पाकिस्तानबीच गोलाबारी जारी

जम्मू कश्मीरमा भारत–पाकिस्तानबीच गोलाबारी जारी

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । कश्मीरमा भारत र पाकिस्तानले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका छन् ।

विवादित कश्मीरलाई विभाजन गर्ने नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) मा बुधबार रातिबाट गोलाबारी भइरहेको हो ।

पाकिस्तानी सेनाले कश्मीरको नियन्त्रण रेखा (एलओसी) पार गरेर हलुका हतियार र बन्दुक प्रयोग गरी गोलाबारी गरेको थियो । भारतीय सेनाले त्यसैअनुसारको प्रतिकार गरेको बताइएको छ ।

अप्रिल २२ मा कश्मीरमा २६ पर्यटकको हत्यापछि हरेक दिन नियन्त्रण रेखामा दुवै देशतर्फबाट गोलाबारी गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077