Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, एयर मार्शल तैनाथ गर्न निर्देशन

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, एयर मार्शल तैनाथ गर्न निर्देशन

शुक्रवार , बैशाख २६, २०८२

एजेन्सी । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरेको हो ।

ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । बीसीएएसले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077