Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आगामी २० वर्षभित्र सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

आगामी २० वर्षभित्र सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

शुक्रवार , बैशाख २६, २०८२

एजेन्सी । विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, विदेशी सहायता र अन्य सार्वजनिक सहायता कार्यक्रमहरूको लागि कोष कटौती गर्न काम गरिरहेको बेला यो घोषणा आएको हो ।

बिहीबार उनले आगामी २० वर्षभित्र आफ्नो लगभग २०० अर्ब डलर बाँड्ने योजना बनाएको बताए ।

उनले आगामी डिसेम्बर ३१, २०४५ मा गेट्स फाउन्डेसन पनि बन्द गर्ने योजना बनाएका छ‍न् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077