Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखिएको भारतको दाबी

बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखिएको भारतको दाबी

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । भारतको रक्षा मन्त्रालयले बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा ड्रोनहरू देखिएको दाबी गरेको छ ।

बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा र पाकिस्तानसँगको नियन्त्रण रेखानजिक ड्रोनहरू देखिएका हुन् ।

यी शंकास्पद सशस्त्र ड्रोनहरूले नागरिक र सैन्य अखडाहरूमा क्षति पुर्‍याउन सक्छन् ।

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई घरभित्रै रहन र स्थानीय रूपमा जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077