Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको 'अपरेशन सिन्दूर'विरुद्ध पाकिस्तानले घोषणा गर्‍यो 'बुन्यान उल-मरसूस'

भारतको 'अपरेशन सिन्दूर'विरुद्ध पाकिस्तानले घोषणा गर्‍यो 'बुन्यान उल-मरसूस'

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । भारतमाथि पाकिस्तानले कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाहीलाई पाकिस्तानले अपरेशन 'बुन्यान उल मरसूस' नाम दिएको हो ।

शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गरे ।

रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो।

यसअघि शुक्रबार राति पाकिस्तानले भारतका २६ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077