Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमाण्ड बैठक

पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमाण्ड बैठक

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमाण्ड प्राधिकरणको बैठक बोलाएका छन् ।

पाकिस्तानले भारतविरुद्ध 'अपरेशन बुनयान मरसुस' सुरु गर्दै धेरै भारतीय सैन्य अड्डाहरूलाई लक्षित गरेको लगत्तै प्रधानमन्त्री शाहबाज शरीफले बैठक बोलाएका हुन् ।

राष्ट्रिय कमाण्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077