Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युद्धविराम सम्झौताको पालना गर्छौं : भारत

युद्धविराम सम्झौताको पालना गर्छौं : भारत

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । भारतले युद्धविराम सम्झौताको पालना गर्ने जनाएको छ ।

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने,‘सेना युद्धविराम सम्झौताको पालना गर्नेछ। तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्क रहनेछ।’

यसैबीच विङ कमाण्डर व्योमिका सिंहले पाकिस्तानले भ्रामक प्रचार अभियान चलाउन धेरै प्रयास गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077